भवन भट्टलाई एनआरएनएले तोक्यो नेपाल भ्रमण वर्ष २०२० को संयोजक

लण्डन । गैरआवासीय नेपाली संघले नेपाल भ्रमण वर्ष २०२० को लागि संयोजकमा निर्वतमान अध्यक्ष भवन भट्टलाई चयन गरेको छ । गैरआवासीय नेपाली संघको हालै काठमाण्डौंमा सम्पन्न नयाँ कार्यसमितिको बैठकले भट्टलाई संयोजकको जिम्मेवारी दिएको हो । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि उनको संयोजकत्वमा एक … Continue reading भवन भट्टलाई एनआरएनएले तोक्यो नेपाल भ्रमण वर्ष २०२० को संयोजक